Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी

Tag: राजीनामा

आर्थिक भार परेको भन्दै इटहरीमा मेयरका प्रेस संयोजकले दिए राजीनामा

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले राजीनामा दिएका छन् । जेनजी आन्दोलनका कारण नगरले क्षति ...

Read more

इटहरीमा ८० लाख घोटाला : अदालतले रिट खारेज गरेपछि प्रअ तिम्सिनाले ‘स्वास्थ्य कारण’ देखाउँदै दिए राजीनामा

इटहरी : इटहरी–१४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले झण्डै ८० लाख रुपैयाँ घोटालाको आरोप लागेपछि करिब ...

Read more

विवादमा तानिएपछि कोशीका मन्त्री लीलाबल्लभ अधिकारीले दिए राजीनामा

इटहरी : विवादमा तानिएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार मुख्यमन्त्री ...

Read more

कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

इटहरी : कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा पेस गरेका हुन्। ...

Read more

कोशी प्रदेश : माओबादीका तीनैजना मन्त्रीले दिए राजीनामा

इटहरी : कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीनैजना मन्त्रीहरू राजीनामा बुझाएका छन् । आज (सोमबार) सरकारबाट बाहिरिने निर्णय ...

Read more

कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता कार्कीले दिए राजीनामा

इटहरी : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले राजीनामा दिएका छन्। पार्टीको प्रदेश संसदीय दलका नेता उद्धव ...

Read more

वीपी प्रतिष्ठानका एक सय ७७ चिकित्सकले दिए सामूहिक राजीनामा

धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । नन् मेडिकल ...

Read more

मुख्यमन्त्री कार्कीले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा

इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् । नेकपा एमाले संसदीय दलका नेतासमेत ...

Read more

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । कोसी प्रदेशसभामा शनिबार बोल्दै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा ...

Read more

कोसीका सभामुखले दिए राजीनामा

इटहरी : कोसी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका हुन् ...

Read more
Page 1 of 2 1 2

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्