Tag: #विराटनगर

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित ...

Read more

विद्युत दुर्घटना न्यूनीकरणका लागि विराटनगरमा जनचेतना अभियान

विराटनगर : ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण ...

Read more

मानसिक स्वास्थ्य सुधारमा विराटनगर महानगरको अग्रसरता

विराटनगर : बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न स्थानीय तहले सक्रियता बढाउन थालेका छन् । यही सन्दर्भमा विराटनगर महानगरपालिकाले ‘कोसिस ...

Read more

दुई दिन बिदा दिने निर्णयप्रति कोशीका पूर्वमन्त्री भण्डारीको विरोध

विराटनगर : कोशी प्रदेशका पूर्व मन्त्री रेवतीरमण भण्डारीले दुई दिन बिदा दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। सङ्घीय मन्त्रिपरिषद्ले सातामा ...

Read more

यातायात कार्यालयबाट सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गर्ने एक जना पक्राउ

विराटनगर : सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ ...

Read more

विराटनगरमा आफ्नै पत्नीको हत्या गरी शव लुकाएको खुलासा

विराटनगर : विराटनगर महानगरपालिकामा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको अत्यन्तै संवेदनशील र गम्भीर घटना सार्वजनिक भएको छ। ...

Read more

केशलिया खोलामा शौचालयजन्य फोहोर, तीन वटा ट्यांकर विराटनगर महानगरको नियन्त्रणमा

विराटनगर : विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ...

Read more

कोशीका अस्पतालमा रगतको अभाव, समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा

विराटनगर : मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो । चिकित्सकले तत्काल ...

Read more

भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

विराटनगर : नेपालभाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि ...

Read more

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका सईको मृत्यु

विराटनगर : बुधबार बिहान मोटरसाइकल दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षकं मीनबहादुर बोहोराको मृत्यु भएको छ भने एक ...

Read more
Page 2 of 73 1 2 3 73

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्