निर्माणाधिन ६ लेन सडक विस्तार गर्न इटहरी क्षेत्रमा पर्ने संरचना सातदिनभित्र हटाउने निर्णय
इटहरी : रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्का पट्टा भएको स्थानमा सडक सीमाभित्र पर्ने संरचना ...
Read moreइटहरी : रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक विस्तारको ठेक्का पट्टा भएको स्थानमा सडक सीमाभित्र पर्ने संरचना ...
Read moreइटहरी : कोभिड १९ को नाममा इटहरी उपमहानगरपालिकाले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको कांग्रेस नेता विकास केसीले आरोप लगाएका छन् । ...
Read moreइटहरी : सरकारले जनताको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भनेर निर्णय गरेपनि अहिले अधिक स्थानीय तहले यसको कार्यान्वयन गरेका ...
Read moreइटहरी : इटहरी उपमहानगरपालिकाले कर्मचारी आवश्यकताका लागि भनेर एक बर्ष अगाडि नै विज्ञापन प्रकाशित गरेपनि भागबन्डा नमिल्दा अहिलेसम्म पनि कर्मचारी ...
Read moreफोहर गरेर मासु बेच्दै आएका इटहरीका ४ वटा मासु पसल सिल गरिएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा ...
Read moreइटहरी : इटहरीमा समाजिक सुरक्षा भत्ता दसैंपछि मात्र वितरण हुने भएकाे छ । बिगतका बर्षहरूमा दसैँ अगाडि नै वितरण गरिने ...
Read moreउपमहानगरपालीकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए सँगै इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयबाट दिदै आएको सेवा प्रवाह २८ गते सम्म बन्द ...
Read moreइटहरीमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । असोज १९ र २० गते स्वाव संकलन गरिएको मध्ये ...
Read moreइटहरी उपमहानगरपालिकाको सङ्क्रमणका कारण बन्द रहेका कार्यालय थप दुइ दिनका लागि बन्द हुने भएको छ । वडा कार्यालयहरुसहित उपमहानगरपालिकाको कार्यालय ...
Read moreइटहरी उपमहानगरपालिका कार्यालय थप तीन दिनका लागि बन्द हुने भएको छ । वडा कार्यालयहरु सहित उपमहानगरपालिकाको कार्यालय थप तीन दिन ...
Read more

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र. विभाग दर्ता नं. २०९२/०७७/०७८
ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७
प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम
प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम
© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.