सुनसरीको बराहक्षेत्र धाम । कोकाहा र सप्तकोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र नगरपालिका वडा नं. १ मा अवस्थित छ।
ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमासमेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान धर्तीकै पहिलो तीर्थस्थल हो ।
बराहक्षेत्रमा बराह अवतार विष्णुको पूजा हुँदै आएको छ ।
Discussion about this post