इटहरी : सेनेटरी प्याडमा लगाइएको कर घटाउन माग गर्दै इटहरीमा विरोध कार्यक्रम गरिएको छ ।
रातो कर माफ गर भन्ने सन्देशका साथ सेनेटरी प्याडमा लगाइएको कर घटाउन माग गर्दै आज (शनिबार) इटहरीमा विरोध कार्यक्रम गरिएको हो ।
एकीकृत कल्याण फाउन्डेसन नेपाल इटहरीका अध्यक्ष श्याम घिमिरेले सेनेटरी प्याड विलासिता नभई आवश्यकता रहेकाले यसमा कर लगाउनु उचित नहुने तर्क गरे ।
उनले प्याड सबै महिलाहको आवश्यकता रहेकाले कर लगाइनुको विरोध गरेको बताए ।














Discussion about this post