Friday, September 19, 2025
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

गजल

हरिकाजी राई by हरिकाजी राई
भदौ १४, २०८२
in कला साहित्य
0
92
SHARES
Share on FacebookShare on Twitter

औकात उनको बढेको हो, मेरो होइन
आदत धुनको बढेको हो, मेरो होइन ।

चाडपर्व मेला उत्सव, उनलाई चाहिन्छ
भाउ त सुनको बढेको हो, मेरो होइन ।

आजकल पार्टीमा, रक्सी नभई हुन्न
मादक गुणको बढेको हो, मेरो होइन ।

हल्का नशा चढेपछि, नाचुनाचु हुन्छ
जाँगर खुनको बढेको हो, मेरो होइन ।

छाडा गीत सङ्गीतमै रमेको छ मान्छे
साधक धुनको बढेको हो, मेरो होइन ।

चाकरीमा बडाकै जिहजुरी चलेको छ
चाकर नुनको बढेको हो, मेरो होइन ।

दिप्रुङ चुइचुम्मा–५, नारंगा, खोटाङ
हाल महालक्ष्मी ८, यती आवास,
लुभू, ललितपुर

 

Tags: #साहित्यहरिकाजी राई
हरिकाजी राई

हरिकाजी राई

Related Posts

साहित्यमा विचार र कलाको बहस
कला साहित्य

साहित्यमा विचार र कलाको बहस

by हरिकाजी राई
अशोज १, २०८२
0

थालनी साहित्य प्रतिभा, ज्ञान र अभ्यासको ओदाने आधारमा हाँस्छ । साहित्यको सन्दर्भमा सार्वभौम मानिने चिन्तन र कला मानवीय उत्पादनका सर्वोत्कृष्ट...

माटो बोल्ने कथा र अभिनय
कला साहित्य

माटो बोल्ने कथा र अभिनय

by हरिकाजी राई
भदौ २८, २०८२
0

नेपालमा बनेका सिनेमा हिन्दी सिनेमाबाट प्रभावित हुन्छन् भन्दा अनौठो मान्नुपर्ने कारणपनि छैन । हामीले सिनेमा हेर्न सुरु गरेकै हिन्दी सिनेमाबाट...

अब को किसान ?

छिमेकी

भदौ २१, २०८२
अब को किसान ?

अल्छी

भदौ २१, २०८२
अब को किसान ?

‘काङ्वा गुमनाम बग्छ’

भदौ २१, २०८२
प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’ कविता सङ्ग्रहको लोकार्पण

प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’ कविता सङ्ग्रहको लोकार्पण

भदौ १६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, दुई जनाको मृत्यु, १० जना घाइते

सुनसरी बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

अशोज २, २०८२
सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

सुनसरीमा मूर्ति विसर्जन गर्न गएका २० वर्षीय युवकको खोलामा डुबेर मृत्यु

अशोज २, २०८२
कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

कोशी प्रदेश : पाँच लाख मुनिका योजना स्थगित, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च दिने

अशोज २, २०८२
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

झापामा टेलिफोनको तार चोरी गर्ने समूह पक्राउ

अशोज २, २०८२



लाेकप्रिय

  • बजेटविहीन इटहरी-धरान : आर्थिक अनुशासन र स्थानीय शासनमाथि प्रश्न

    कार्यसम्पादन मूल्याङ्कनमा ११ उपमहानगरमध्ये इटहरी छैटौँ, धरान कतिमा ?

    2217 shares
    Share 887 Tweet 554
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई नयाँ उपचार सेवा सुरु

    1788 shares
    Share 715 Tweet 447
  • इटहरीमा गोली लागेर मृत्यु भएका दुईमध्ये एक युवकको पहिचान खुल्यो

    1405 shares
    Share 562 Tweet 351
  • इटहरी मल : जब शहरी प्रतीकको पतन भयो…

    616 shares
    Share 246 Tweet 154
  • कारागारबाट भागेका कैदी पुर्‍याउन गएका व्यक्ति धरानको सर्दु खोलामा मृत भेटिए, घटना शंकास्पद

    547 shares
    Share 219 Tweet 137

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.