टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा गुञ्जिए नवराज पराजुली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन २, २०७६
0
इटहरीमा गुञ्जिए नवराज पराजुली
309
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा कवि नवराज पराजुली गुञ्जिएका छन् ।
प्रणय दिवसको अवसर पारेर शुक्रबार लियो क्लब इटहरीले पराजुलीको एकल वाचन राखेको हो । पराजुलीले प्रेम कविता सुनाएका थिए । उनले आधा दर्जन बढी कविता सुनाए । पराजुलीका प्रत्येक कविताले वाहवाही पाएको थियो ।
कवि पराजुलीलाई संगीतकार रञ्जन गायकले बाँसुरी र सांरगी बजाएर साथ दिएका थिए ।
लियो क्लबका पूर्व अध्यक्ष युवराज काफ्लेले साहित्यलाई लियो क्लबले प्राथमिकतामा राख्दै आएको बताए । काफ्लेले आफूँले कवितालाई परिभाषित गर्न कहिल्यै नसकेको र कविताले जीवनलाई नै परिभाषित गर्ने गरेको तर्क गरे ।
लियो क्लब इटहरीका अध्यक्ष चिरञ्जीवि कार्की (विपिन) को सभाध्यक्षमा भएको कार्यक्रममा कवि मनु मञ्जिल प्रमुख अतिथि रहेका थिए । उनले कार्यक्रममा बोल्दै शब्दहरु हल्का हुने तर त्यसलाई प्रयोग गर्ने कला कवितामा भेटिने तर्क गरे । उनले भने, मलाई पराजुलीका कविताले मुक्त पारेकाले म उनको प्रसंसक हुँ ।
आभाष भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सयौँ दर्शकको उपस्थिति रहेको थियो ।

Related Posts

बालिकाको ‘प्याउली’ उपन्यासलाई आख्यान पुरस्कार
कला साहित्य

बालिकाको ‘प्याउली’ उपन्यासलाई आख्यान पुरस्कार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार १६, २०८२
0

इटहरी : साहित्यपोस्टले हरेक वर्ष नवप्रवेशी कवि, लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार अर्पण गरेको छ । वर्ष २०८१ का...

‘सुनसरी दर्पण’को लोकार्पण, वार्षिक रूपमा प्रकाशन गरिने
कला साहित्य

‘सुनसरी दर्पण’को लोकार्पण, वार्षिक रूपमा प्रकाशन गरिने

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार १, २०८२
0

इटहरी : एकीकृत सरकारी कर्मचारी संगठन सुनसरीद्वारा प्रकाशित ‘सुनसरी दर्पण’ कृतिको पहिलो अंक इटहरीमा एक विशेष समारोहका बीच लोकार्पण गरिएको...

आरोहण गुरुकुलको आयोजनामा विविध कार्यक्रम गर्दै विराट वाङ्मय उत्सव सम्पन्न

आरोहण गुरुकुलको आयोजनामा विविध कार्यक्रम गर्दै विराट वाङ्मय उत्सव सम्पन्न

प्रकाशित मिति : जेष्ठ ३१, २०८२
कवि रमेशचन्द्र अधिकारीको ‘माझीहाडाम’ कवितासंग्रह विमोचन

कवि रमेशचन्द्र अधिकारीको ‘माझीहाडाम’ कवितासंग्रह विमोचन

प्रकाशित मिति : जेष्ठ ३०, २०८२
विराट वाङ्मय उत्सवमा प्रसिद्ध कवि जसराज किरातीको सम्भाषण (भिडियोसहित)

विराट वाङ्मय उत्सवमा प्रसिद्ध कवि जसराज किरातीको सम्भाषण (भिडियोसहित)

प्रकाशित मिति : जेष्ठ २९, २०८२
विराटनगरको आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव

विराटनगरको आरोहण गुरुकुलमा विराट वाङ्मय उत्सव

प्रकाशित मिति : जेष्ठ २९, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

प्रकाशित मिति : असार २६, २०८२
सुनसरीमा गाँजासहित दुई पक्राउ

सुनसरीमा गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : असार २६, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    768 shares
    Share 307 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • इटहरीमा क्रिप्टो, हुन्डी र अनलाइन गेमिङमा संलग्न ६ जना पक्राउ, डेढ करोड बढीको अवैध कारोबार

    566 shares
    Share 226 Tweet 142
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana