Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

काव्यारोहणको चौथो श्रृङ्खलामा मोमिला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३, २०७६
in कला साहित्य
0
काव्यारोहणको चौथो श्रृङ्खलामा मोमिला
397
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा प्रत्येक महिनाको पहिलो शनिबार हुने काव्यारोहणको चौथो श्रृङ्खलामा कवि मोमिला जोशीले आफ्ना कविता वाचन गरेकी छिन् ।
विराटनगरको सुशीला कोइराला नाटक घरमा प्रत्येक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको कविता श्रृङ्खलाको चौथो श्रृङ्खलामा कवि मोमिलाले आफ्ना दर्जन बढी कविता वाचन गरेकी हुन् ।


यसअघि कवि बैरागी काईँला, तुलसी दिवस र बम देवानले कविता वाचन गरिसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप अग्रज श्रष्टालाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । कविताको क्षेत्रमा लामो समयदेखि कविता चलाउँदै आएका श्रष्टालाई कार्यक्रममा उभ्याईने कार्यक्रम सञ्चालक रमेशचन्द्र अधिकारीले बताए । उनका अनुसार कविता श्रृङ्खलालाई निरन्तरता दिईनेछ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिको ताण्डव (कविता)
कला साहित्य

प्रकृतिको ताण्डव (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८३
0

आफ्नै सुन्दरताको पर्दा च्यातेर जब तिमी उर्लिन्छौ आफ्नै बाँध नाघेर— आकाशको नीलो मौनता एकाएक चर्किन्छ। हावाले आफ्नै वेग बदल्छ, बादलले...

भोको मान्छे (कविता)
कला साहित्य

भोको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल गोज्याङ्ग्रे भोको पेट लिएर मानवहरू याे देशको माथमा रम्दै छन् दरबारमा धन हुने दुःखी परे जालमा खानै छैन...

देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

मिडिया इतिहास समेटिएको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ लोकार्पण

भदौ ७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    328 shares
    Share 131 Tweet 82
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.