विराटनगर : मोरङको झोराहटमा आगामी जेठ २८ र २९ गते खुल्ला कविता प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
कोशी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा जेठ २४ गतेसम्म कविता पठाउन आयोजकले आव्हान गरेको थियो ।
आव्हान अनुसार ५१ जनाले कविता प्रतियोगिताका लागि आवेदन दिएको कार्यक्रम संयोजक भरत गुरागाईं बर्बरिकले जानकारी दिए ।
मोरङ ग्रामथानको झोराहाट नाटक घरमा हुने प्रतियोगिताका प्रथमलाई १२ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ७ हजार र सान्त्वना पुरस्कार दुई जनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले प्रमाणपत्रसहित उपलब्ध गराइने उनले बताए ।








![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)







Discussion about this post