Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

भरत गुरागाईँको संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २५, २०८२
in कला साहित्य, समाचार
0
भरत गुरागाईँको संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण
66
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नाट्यकर्मी तथा कवि भरत गुरागाईं ‘बर्बरिक’द्वारा लिखित कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण गरिएको छ।

नाट्य लेखन, निर्देशन र कलामा पोख्त बर्बरिकले लेखेका कविताहरूको संग्रहको शुक्रवार इटहरीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो ।

कवि मनु मञ्जिलसहित आमन्त्रित अतिथिहरूले संग्रहको लोकार्पण गरेका हुन् ।

हलेसी महादेव मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको संग्रहभित्र ६३ वटा कविताहरू समेटिएका छन्।

इटहरी साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा कवि मञ्जिल, माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, साहित्यकार प्रा.डा. भीमप्रसाद खतिवडा, साहित्यकार टीका आत्रेय, धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, कवि मोहन कुमार तुम्बाङलगायतले मन्तव्य राखेका थिए।

इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा श्रष्टा बर्बरिकले पहिलो चरणमा प्रकाशित कविता संग्रहको पुस्तक बिक्रीबाट संकलित रकम माया घरलाई उपलब्ध गराउने घोषणा गरे।

Tags: #साहित्यकविताभरत गुरागाईं बर्बरिकलोकार्पण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो
समाचार

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा रिफ्लेक्टर बोर्ड राखिएको...

म आफैँसँग नहारूँ (कविता )
कला साहित्य

म आफैँसँग नहारूँ (कविता )

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

म नढलूँ ! जब म हारेको हुन्छु, जराहरू अझ गहिरो बनाऊँ— झरेका पातहरूलाई माटो हुन दिऊँ, त्यही हारकै मलबाट फेरि...

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

अशोज १, २०८३
कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

कवि सौगात थापाको कविता संग्रह ‘मृगतृष्णा’ लोकार्पण

अशोज १, २०८३
इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३
हामी नवौँ वर्षमा [प्रकाशकीय]

हामी नवौँ वर्षमा [प्रकाशकीय]

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

‘विशेष पुस्ता’को भ्रममा जेनजी

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    274 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.