Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

गुरु अर्थात् जिन्दगीको माझी, जसले नदी तारिदियो….

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २१, २०७७
in टाकुरा विशेष, विचार
0
लकडाउनमा घर बसाइको बेला हामीले के पाठ सिक्ने !
325
SHARES
Share on FacebookShare on Twitter

हाम्रो पहिलो गुरुकुल शिक्षा घर नै हो । आमाले तोतेवोली वोल्दै बोल्न सिकाउनु भयो । दोस्रो पाठशाला बाबाले क, ख लेख्न सिकाउनु भयो । त्यसरी केहि ज्ञान हाँसिल गरेपछि अझ आफ्ना सन्तान ज्ञानी असल मार्गमा हिडुन् भनेर बिद्यालय भर्ना गरिदिनुभयो ।

जो सुकै बाबाआमालाई पनि आफ्ना सन्तान ज्ञानी बनुन् भन्ने भावना सधैँ हुन्छ नै । बिद्यालय भर्ना भएपछि गुरुबा–गुरुआमाले सबै बिद्यार्थी राम्रा र इमान्दार हुन् सत्मार्गमा हिडुन् भनेर शिक्षा दिनुहुन्छ ।

कति नजान्दा, नपढ्दा गृहकार्य नर्गदा कुटिकुटि विभिन्न डर देखाएर वा फकाएर, प्रोत्साहन, पुरस्कार दिएर अगाडि बढ्न प्रेरित गर्नुहुन्छ उहाँहरु हाम्रो जिन्दगीको कहिँ न कतै मागनिर्देशक बनिरहनुभएको हुनुहुन्छ निश्चिन्त पनि ।

आँफूले शिक्षा दिएका सबै बिद्यार्थी असल बनुन् भनेर सधै मार्गदर्शन दिइरहनुहुन्छ । उहाँहरुप्रति हामी ऋणि छौँ । गुरुहरुले कतिलाइ वैज्ञानिक, पाइलट, इन्जिनियर, नेता, विश्व प्रख्यात व्यक्ति बनाउनु भयो ।

हुन त त्यो आँफै पो बनिने हो त बन्ने कुरा पनि आउला । तर, त्यो बन्नका लागि पहिलो खुट्किलो भनेको शिक्षक नै हो । अर्थात्, जिन्दगी बाँच्नका लागि हिड्ने पहिलो यात्रा सिकाएको शिक्षकले नै हो जस्तो लाग्छ मलाई । त्यसैले पनि शिक्षकप्रति आदरभाव सधैँ रहिरहेको छ । एउटा माझीले विभिन्न यात्रीलाई आफ्नो डुङ्गामा बसाएर पारी तारेपछि तरेर गएका यात्री कहाँ–कहाँको गन्तव्यमा पुगे माझीलाई कति याद छ र ?

त्यस्तै हो शिक्षक शिक्षिका पनि । उहाँहरु जहाँको त्यहि हुनुहुन्छ, उहाँहरुले पार लगाएर गएका बिद्यार्थी कहाँ–कहाँ पुगे । कतिले त बिर्सिए पनि होला । तर, जो जहाँ पुगेपनि आँफूलाइ ज्ञानको भण्डार दिने व्यक्तित्वलाई कहिल्यै पनि भुल्न हुँदैन । हामीहरु गुरुका ऋणि भएका छौँ ।

यो ऋण तिर्न हामी कहिल्यै पनि सक्दैनौ । त्यसैले गुरुप्रति आदर र सम्मान गर्नुपर्दछ ।

मानिस कहिँ कतै कोही महान बनेकै हुन्छन् । ती सबै कोहि न कोहि गुरुको प्रत्यक्ष र अप्रत्यक्ष प्रेरणाको स्रोतबाट महान बनेका पक्कै हुन् । मानिसले आँफू महान बनेपछि आफ्ना बा–आमा आँफूलाई शिक्षा दिने गुरु र गुरुआमा सबै बिर्सन्छन् । त्यो स्वभाविक पनि हो । तर, हामीले हिँडेको बाटो, हामीले भोगेको समय र हामीलाई जिन्दगीले दिएको कुशल मार्गनिर्देशन कहिल्यै पनि भुल्न हुँदैन । यो चाहिँ हाम्रो महानता हो ।

हरेक मानिसले आफ्नो कुनै पनि पेशा नगरि हुँदैन । तरपनि आफ्ना बाबुआमा र शिक्षा दिने गुरुलाई कहिल्यै पनि बिर्सनु हुँदैन किनभने हामीलाई यो ठाउँमा ल्याउनु जो जहाँसुकै भएपनि राम्रो बन्न प्रेरणा दिनु गुरुहरुको अहम् भूमिका रहेको छ ।

अहिले प्रविधिले हामी आम मानिसलाई नजिक हुने वातावरण र्सिजना गरेको छ । यति नजिक बन्दा पनि आँफूलाई शिक्षा दिने अग्रजलाइ बिर्सनु हुँदैन । हामीले धेरै ठूलो मान प्रतिष्ठामा पुगेपछि पनि हामीले गुरुहरुलाइ के दिन सक्यौँ र त्यसैले सबै गुरुहरुप्रति सधैँ झुकाव राख्नुपर्दछ ।

आज विशेष दिन । सबै गुरुप्रति सधैँ सम्मान र आदरभाव रहिरहेनछ । र, गुरुबाट सधैँ सकारात्मक चिन्तनको अपेक्षा समेत गर्दछु ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म
FEATURE BREAKING

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

धेरै नेपाली युवाका लागि शिक्षा आत्मविश्वास, महत्वाकांक्षा वा स्पष्ट भविष्यको सपनाबाट सुरु हुँदैन । बरु, यसको सुरुवात डर र थकानबाट...

FEATURE BREAKING

कोशी प्रदेशमा सिमसार पर्यटन

by अर्जुन उप्रेती
अशोज १०, २०८३
0

पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.